एमाओवादी सत्ता कब्जा गर्ने जालो विस्तार गर्दै छ : ओली

२६ श्रावण २०६९, शुक्रबार १६:४० मा प्रकाशित

सर्लाही, २६ साउन । एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत माओवादी सत्ता कब्जा गर्ने जालो विस्तारमा लागेको बताएका छन् । सङ्घीयता पक्षधरको मोर्चाबनाए सत्ता कब्जाको उद्देश्यमा रहेको ओलीले बताए । युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा नेता ओलीले सत्ता कब्जाको उद्देश्यलाई पुरा गर्न एमाओवादीले संघीयता पक्षधरहरुको गठवन्धन बनाउन खोजिएको छ । देशलाई जातीय दलदलमा फसाएर सत्ता कब्जा गर्न सकिन्छ कि भन्ने सोचाईमा माओवादी छ नेता ओलीको कथन थियो ।  संविधान नबन्नुमा एकीकृत माओवादीको सत्ता कब्जाको एक मात्र उद्देश्यले काम गरेकाले अरु अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्दै नेता ओलीले जातीय समानता, सामाजिक न्याय र अवसरमा पहुँच आवश्यक रहेको र त्यो काम एमालेले मात्र गर्न सक्ने जिकिर गरे

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

आजको प्रमुख समाचार