कपास गोदाममा आगलागी

२६ श्रावण २०६९, शुक्रबार १५:०२ मा प्रकाशित

काठमाडौ, २६ साउन । काठमाडौको भाटभटेनी मन्दिर पछाडि रहेको एउटा कपास गोदाममा आगलागी हुदा लाखैको क्षेती भएको छ । आज विहान करिब साँढे १० बजेतिरबाट शुरु भएको आगलागी नियन्त्रणमामा ५ वटा दमकलले प्रयोग गरिए पनि अझै आगो नियन्त्रणमा आएको छैन । आगलागी भएको जानकारी पाउने बित्तिकै दमकल पुगेपनि भिषण आगलागि भएकाले नियन्त्रणमा लिन कठिनाई भएको उद्दारकर्मीहरुले बताएका छन् । गोदाममा केही दिन अघि माग कपास थपिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार