मानव ओसारपसारको अभियोगमा कोष्टारिकामा सात नेपाली पक्राउ

२५ श्रावण २०६९, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौं, २५ साउन । मावन ओसारपसाराको आरोपमा दक्षिण अमेरिकी देश कोष्टारिकामा सात जना नेपाली नागरिक पक्राउ परेका छन् । पनामासँगको सिमाक्षेत्रमा पर्ने दक्षिणी कोष्टारिकाबाट आइतबार ती नेपाली पक्राउ परेका विभिन्न अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । मानव ओसारपसारमा संलग्न एक जना कोष्टारिकाकै मान्छेले गाडिमा चढाएर लगिरहेको अवस्थामा प्रहरीले ७ नेपाली सहित उक्त गाडी चालकलाई पनि नियन्त्रणमा लिएका छन् । पक्राउ परेका नेपालीहरु अहिले प्रहरी चौकीमै रहेको जनाएको छ । हिरासतमा रहेको गाडि चालकलाई भने मानव बेचविखनको अपराधमा मुद्दा चल्नसक्ने बताइएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको