सुडान घोटाला प्रकरणका फरार दोषी ठेकेदार पक्राउ

१३ भाद्र २०७६, शुक्रबार १०:५४ मा प्रकाशित

काठमाडौँ, १३ भदौ । बहुचर्चित सुडान घोटाला प्रकरणका फरार दोषी ठेकेदार पक्राउ परेका छन् । सर्वोच्चले दोषी ठहर गरेको ठेकदार शम्भु भारतीलाई प्रहरीले शुक्रबार बिहान ललितपुरस्थित भैसेपाटीबाट पक्राउ गरेको हो । उनलाई आज नै सर्वोच्च अदालतमा पेश गरिने छ ।

अदालतले भारतीलाई १४ करोड २० लाख ८ हजार रुपैयाँ जरिवाना, त्यति नै बिगो भराउन र एक बर्ष कैद सजाय फैसला गरेको थियो । भारती नेपालस्थित ठेकेदार प्रतिनिधि भारतीलाई एपीसी आपूर्तिको निर्णायक भूमिकामा थिए ।

सर्वोच्चले सुडान घोटाला मुद्दामा तत्कालिन प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको