नेकपा सांसदको प्रश्न, ‘मलेसियाले कामदार ठगीमा कारबाही गरेकोलाई नेपालमा किन छुट ?’

१२ भाद्र २०७६, बिहीबार १८:२६ मा प्रकाशित

काठमाडौँ, १२ भदौ । प्रतिनिधिसभामा मलेसियामा नेपाली कामदारमाथि ठगी गर्नेलाई सरकारले छुट दिएकोप्रति सांसदले आपत्ति जनाएका छन् । बिहीबारको संसद बैठकमा नेकपाकै सांसद नवराज सिलवालले मलेसिया जाने कामदारलाई ठगी गर्ने उच्च अधिकारी र उनीहरुलाई सुरक्षा दिने राजनीतिक शक्तिलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे ।

उनले ‘मलेसिया सरकारले कारबाही गरेको भीएलएनलाई नेपालमा किन छुट दिइयो ?’ भन्दै प्रश्न गरे । ‘मलेसियामा त्यत्रो ठूलो राजनीतिक नेतृत्वमाथि भष्ट्राचार गरेकै कारण कारबाही गरिसक्दा पनि नेपालमा एउटा चरोमुसोलाई पनि सोधपुछ गरिएन’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको