बंगलादेश र कतारमा राजदूत तोकियो

१२ भाद्र २०७६, बिहीबार १२:४१ मा प्रकाशित

काठमाडौँ, १२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि राजदूत नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले बंगलादेशको राजदूतमा डा। बंशीधर मिश्र र कतारका लागि नारदनाथ भारद्धाजलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार दुवैजनालाई मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई बिशेष समितिले अनुमोदन गरेपछि नियुक्त गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार