भ्रमण वर्ष सफल बनाउन विमानस्थल र होटलमा यतीको मस्कट

११ भाद्र २०७६, बुधबार १५:५२ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । ‘नेपाल भ्रमण वर्ष २०२०’को मुख्य मस्कटका रुपमा यतीको मूर्ती नेपालका सबै विमानस्थल र पर्यटक स्तरका ठूला ठूला होटेलरुमा राखिने भएको छ । भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले कलाकारले निर्माण गरेका यतीको मूर्तीलाई सञ्चालनमा रहेका विमानस्थल र होटलमा राख्न लागिएको जानकारी दिए ।

यती हिममानव हो, जुन नेपालमा मात्र पाइने विश्वास गरिन्छ । पर्वतारोहणका क्रममा हिमालको आरोहणमा जानेले यतीको पाइला देखेको बताउने गरेका छन् ।

संयोजक वैद्यले कलाकारलाई यतीको मूर्ती बनाएवापत होटलले पारिश्रमीक दिएर किन्न सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको