सिएनएनको घुम्नैपर्ने गन्तव्यमा नेपालको ‘घान्द्रुक’

११ भाद्र २०७६, बुधबार १५:४३ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । सीएनएन ट्राभलले एसियाका घुम्नै पर्ने १३ ठाउँमा नेपालको घान्द्रुक पनि समावेश गरेको छ । समुन्द्री सतहबाट २ हजार मिटरको उचाईमा अवस्थित घान्द्रुक पोखराबाट ५ घण्टाको दूरीमा पुग्न सकिन्छ । यो गाउँ गाउँ ट्रेकिङको लागि प्रख्यात ठाउँ हो ।

सीएनएनले प्रकाशित गरेको सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटि अफ भिगन, कम्बोडियाको काम्पोट, लाओसको लुआङ प्रबाङ, इन्डोनेसियाको कोटा गेडे, चीनको जोजुवाङ, श्रीलंकाको गल्ले, भारतको मलिननोङ, हङकङको साइ कुङ र थाइल्याण्डको फुकेट छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको