काठमाडौं विश्वविद्यालयको ताला ३ हप्ता बित्दापनि खुलेन

११ भाद्र २०७६, बुधबार १०:५३ मा प्रकाशित

काभ्रे, ११ भदौ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन । विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बित्दा पनि नखुलेको हो ।

विश्वविद्यालय नीति–नियम र पद्धतिअनुसार नभई व्यक्ति विशेषबाट चलाउन खोजिएको भन्दै प्राध्यापक संघ र कर्मचारी सङ्घले २१ दिन अघि ताला लगाएका थिए । विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले आफूहरुका माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको