सुर्खेतमा बस दुर्घटना, ३ को मृत्यु

११ भाद्र २०७६, बुधबार १०:४० मा प्रकाशित

सुर्खेत, ११ भदौ । सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका ५ हर्रेमा भएको दुर्घटनमा परि २७ यात्रु घाइते भएका छन् ।

जाजरकोटबाट नेपालगञ्ज हिडेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे दुर्घटना भएको हो । सुर्खेत प्रहरकिा अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार