व्यवसायी उमेशलाल श्रेष्ठको दाबी,‘आयातित व्यापारले देश बन्दैन’

१० भाद्र २०७६, मंगलवार १७:३३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० भदौ । नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आयातको व्यपारले मात्रै मूलुक समृद्ध नहुने बताएका छन् । नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले आफू आयातको विरोधी नभएको तर हरेक आवश्यक चिज स्वदेशमै उत्पादन हुनुपर्छ भन्ने मान्यताको व्यक्ति भएको बताए ।

‘म आयातको विरोधी होईन, विश्वमा अहिले सबै देश केही न केहीको लागि एकअर्कासँग निर्भर हुन्छन्’ उनले भने,‘तर हरेक कुरा आयात गरेर बेचेकै भरमा देशमा उद्योगधन्दाको विकास हुँदैन ।’ उपाध्यक्ष श्रेष्ठले कार विदेशबाट ल्याएर बेच्न सक्नेले आफैँ उत्पादन गरेर बेच्न नसक्ने भन्ने हुँदैन भने । ‘कार बेच्नेले बनाउन सक्दैन भन्ने हुँदैन’ उनले भने, ‘वी निड स्टार्ट ।’

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको