एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल

१० भाद्र २०७६, मंगलवार ०२:३९ मा प्रकाशित

रसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने डा. एक नारायण चापागाई निर्विरोध निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा सुमन रिजाल, गोविन्द्र प्रसाद आचार्य र केशव तिमिल्सिना, महासचिवमा ईन्द्र प्रसाद भुसाल, सचिवमा संदेश सिंखडा, कोषाध्यक्षमा किरण रानाभाट, युवा संयोजकमा सिताराम कट्टेल (मिलन ), महिला संयोजकमा विद्या थापा, सदस्यहरुमा हिमलाल खनाल, पशुपति घिमिरे, दुर्गा बहादुर भट्टराई, यम बहादुर थापा र राम बाबु पाण्डे निर्विराध निर्वाचीत हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बर्लिन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित निर्देशन दिएको छ । सरकारले संघको

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले संघ अब युवाहरुले चलाउने समय

काठमाडौं । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन