बैंकिङ कसुरको आरोप लागेका ३ व्यक्ति अहिले सिईओ !

९ भाद्र २०७६, सोमबार १५:०५ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । प्रतिनिधि सभा सदस्य हृदयश त्रिपाठीले निजी बैंकहरु साहुजस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा सांसद त्रिपाठीले निजी लगानी बैंकहरुमाथि राष्ट्र बैंकले नियमन गर्न नसकेको आरोप लगाए ।

‘निजी क्षेत्रका बैंक साहू जस्ता भए’ उनले भने ‘यही कारणले बुटबलमा मात्र २ जनाले आत्महत्या गरिसके ।’ राष्ट्र बैंकले बैंकहरुको नियमन गर्न नसकेको आरोप लगाउँदै उनले कुनै समय बैंकिङ कसुरको आरोप लागेका व्यक्ति अहिले तीनवटा बैंकका सीईओ भएको बताए । उनले कुन कुन बैंकका सिइओ पहिला बैंकिङ कसुरको आरोपित थिए भनेर नाम भने खुलाएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको