सुनको भाउ इतिहासकै महङ्गो

९ भाद्र २०७६, सोमबार १२:२३ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नयाँ रेकर्ड बनाएर तोलाको ७२ हजार ५०० मा कारोबार भएको सुन सोमबार उक्त रेकर्ड तोड्दै तोलामा १ हजार महङ्गियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुनको मूल्य तोला ७३ हजार ५०० पुगेको जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ८५० रुपैयाँमा खरिद बिक्री भएको चाँदी सोमबार १० रुपैयाँ बढेर तोलाको ८६० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक