राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

८ भाद्र २०७६, आईतवार १०:१७ मा प्रकाशित

काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शितलनिवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी बनेका प्रचण्ड र राष्ट्रपतिबीच शीतल निवासमा भेटवार्ता भइरहेको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ४५ मिनेटदेखि भेटवार्ता भईरहेको पुष्टि गरेका छन् । पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपतिले भूमिका खेलेको चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डसँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि