भारतका पूर्व वित्त मन्त्री जेटलीको निधन

७ भाद्र २०७६, शनिबार १३:१४ मा प्रकाशित

दिल्ली, ७ भदौ । भारतीय जनता पार्टीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको निधन भएको छ । ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका उनको शनिबार निधन भएको हो ।

एम्‍स अस्पतालले प्रेस विज्ञप्ति जारी गरि शनिबार मध्यान्ह १२ः७ बजे जेटलीको निधन भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि