काश्मिरबारे पाकिस्तानसँग वार्ता गर्न मोदीलाई फ्रान्सको सुझाव

६ भाद्र २०७६, शुक्रबार १६:२४ मा प्रकाशित

पेरिस, ६ भदौ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मीर मामिलाबारे पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । (जी ७) मुलुकको बैठकका लागि फ्रान्स पुगेका मोदीसँगको भेटमा म्याँक्रोले यस्तो आग्रह गरेका हुन् ।

भारत जी ७ मुलुकमा नरहे पनि आमन्त्रित सदस्यको रुपमा फ्रान्समा हुने बैठकमा मोदी पुगेका हुन् ।

भारत सरकारले आफ्नो संविधानबाट काश्मीरको विशेष राज्य अधिकार खारेज गरिदिएपछि विश्वले चासो देखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको