मेघ गर्जनसहित देशभर भारी वर्षातको सम्भावना

६ भाद्र २०७६, शुक्रबार १६:०७ मा प्रकाशित

काठमाडौँ, ६ भदौ । आज देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही वर्षात् हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागको उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताए ।

मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघ गर्जन, हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वका अधिकांश र पश्चिमका धेरैजसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार