कास्मिर विवादबारे पाकिस्तानले माग्यो नेपालको धारणा

६ भाद्र २०७६, शुक्रबार ११:२८ मा प्रकाशित

काठमाडौँ, ६ भदौ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणबाट दिल्ली फर्किएलगत्तै पाकिस्तानले कास्मिर विवादमा नेपालको धारण खोजेको छ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरि कास्मिरको अवस्थाबारे जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् ।

जवाफमा पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कास्मिरको तनाब भारत र पाकिस्तानबीचको संवादबाट मिलाउन सकिने सुझाव दिएका छन् । नेपालले कास्मिर घटनाक्रमलाई नियालिरहेको र नेपाल सदैव क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको भन्दै मन्त्री ज्ञवालीले जवाफ दिएका छन् ।

भारत प्रशासित काश्मीरको स्वायत्तता खोसिएपछि पाकिस्तानले कास्मिरलाई स्वतन्त्रता दिलाउन सार्क मुलुकसँग पनि लबिङ थालेको छ । उसले यो मुद्धालाई अन्तराष्ट्रिय अदालतमा लैजाने भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले

आजको प्रमुख समाचार