जनजाती आदिवासीहरु नयां पार्टी घोषणा गर्दै, पार्टीको नाम ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’

२५ श्रावण २०६९, बिहीबार ०७:१० मा प्रकाशित

काठमाडौ, २५ साउन । आदिवासी जनजाती दिवसको अवसर पारेर आदिवासी जनजातिका अगुवाहरुले नयां पार्टी घोषणा गर्ने भएका छन् । नयां पार्टी गठनको समस्त प्रक्रिया पूरा भएकोले पार्टीको नाम र अवधारणा अहिले केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरिएको पार्टी निर्माण अभियानमा सक्रिय चैतन्य सुब्बाले जानकारी दिएका छन् ।
सुब्बाले पार्टीको नाम ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ प्रस्तावित गरिएको जनाए । जातीय, वर्गीय, लिङगीय र क्षेत्रीय मुद्दालाई सम्बोधन गर्ने पार्टीका रुपमा अवधारणा तयार गरिएको र मुलुकलाई अब नयां ढंगले नेतृत्व गरेर लैजाने सामथ्र्य यस पार्टीले राख्ने उद्घोष समेत उनले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा