एनआरएनए विश्व सम्मेलन अक्टोबर १५ देखि १७ सम्म हायात होटलमा आयोजना हुने

६ भाद्र २०७६, शुक्रबार ०३:५८ मा प्रकाशित

काठमान्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने विश्व सम्मेलनको पुर्व निर्धारित मिति परिवर्तन नयाँ मिति कायम गरिएको छ । अक्टोवरमा हुने विश्व सम्मेलन अक्टोबर १५ देखि अक्टोबर १७ सम्म हुने गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जनाए । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको ९ औं बिश्व सम्मेलन अक्टोबर १५ देखि अक्टोबर १७ सम्म काठमाडौँको हायात होटलमा आयोजना गरिने भएको छ । नेपाल सरकार समेत सहआयोजकको रहेको सो सम्मेलन सार्न नेपाल सरकारले अनुरोध गरेको बुझिएको छ । यसअघि तय भएको मितिमा भारतीय राष्ट्रपतिको भ्रमण हुने भएका कारणले सरकारले गैरआवासीय नेपाली संघलाई मिति सार्न आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बर्लिन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित निर्देशन दिएको छ । सरकारले संघको

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले संघ अब युवाहरुले चलाउने समय

काठमाडौं । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन