युट्युबले समाज भड्काएः मन्त्री बास्कोटा

५ भाद्र २०७६, बिहीबार १७:०४ मा प्रकाशित

काठमाडौँ, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले युट्युबले समाजलाई भ्रमित बनाएको आरोप लगाएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली मिडियालाई नै सामाजिक सञ्जालले भ्रमित पारेको बताए ।

मन्त्री बास्कोटाले ‘युट्युब मिडिया हो कि होइन ?’ भन्दै प्रश्न गरे । प्रेस कार्ड नलिएकाहरुले समाजलाई भड्काउने काम गरेको भन्दै युट्युबरप्रति निकै आक्रोशित देखिएका उनले यीनिहरुलाई ठेगान लगाउनकै लागि सूचना प्रविधि ऐन ल्याईएको बताए । ‘अस्ति सिंहदरबारमा कर्मचारी मृत्यु भएको दिन भित्र पस्न पाएनछन्, नत्र के–के रहस्य भनेर सनसनी मच्चाउँथे’ बास्कोटाले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार