पशुपतिमा जयशंकरले रोपे पारिजातको विरुवा

५ भाद्र २०७६, बिहीबार १४:५६ मा प्रकाशित

काठमाडौँ, ५ भदौ । भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका छन् । जयशंकरले पूजा गर्नुअघि मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् ।

जयशंकरलाई पशुपति विकास कोषका तर्फबाट मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधरबार नेपाल आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार