बालाजुमा आगलागी, एम्बुलेन्सहित ५ गाडी जले

५ भाद्र २०७६, बिहीबार १३:५० मा प्रकाशित

काठमाडौँ, ५ भदौ । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो । महानगरीय प्रहरी बृत्त बालाजुले आगलागीबाट एम्बुलेन्ससहित ५ वटा गाडी जलेको जनाएको छ ।

विहान करिब ११ः४० बजेबाट सुरु भएको आगलागी मध्यान्ह १२ः२५ मा नियन्त्रणमा लिइएको थियो । काठमाडौं महानगरपालिकाका २ वटा र नेपाली सेनाको एउटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको