एनआरएनए क्यानाडाको अध्यक्षमा चिरन्जिवी घिमिरे

५ भाद्र २०७६, बिहीबार ०५:२९ मा प्रकाशित

टोरोण्टो । गैर आवासिय नेपाली संघ क्यानाडामा चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । घिमिरे यस अघिको कार्यकालमा महासचिव रहेका थिए ।
यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बा्चित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेत्त्रित्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिने भएका छन् त्यस्तै महासचिवमा ब्राम्टोनबाट निर्वा्चित पिताम्बर भट्टराई , सचिवमा फडिन्द्र श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वा्चित भएका छन् ।

त्यस्तै गरी एनसीसी सदस्यमा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), मिसिसागाबाट तुला भट्टचन, क्याल्गरीबाट अनन्त आचार्य सास्काचुनबाट देबेन्ऽ सुबेदी, मनिटोवाबाट शुशिल दोरङा चयन भएका छन् ।नयाा कार्य समितीको पहिलो बैठकले ४ रिक्त पदमा मानोनित सदस्यहरु समेत नियुक्त गरेको छ । जसमा युवा संयोजक इश्वर खत्री, महिला संयोजक सुजता गुरुङ , पश्चिम ओन्टारिओबाट रविन्द्र घिसिङ, ओटावाबाट सन्तोष बराल रहेका छन् । यस्तैं पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्ले आईसिसी सदस्य छानिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सदरमुकाम कुश्मामा

गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै

लन्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको

बर्लिन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन