मेलम्चीको बाँकी काम सक्ने जिम्मा चिनियाँ कम्पनी ‘सिनो’लाई

३ भाद्र २०७६, मंगलवार १९:०६ मा प्रकाशित

काठमाडौँ, ३ भदौ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । सिनोले हाल माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमार्गको सिभिलतर्फको काम गरिरहेको छ ।

सिनोले कुलेखानी तेस्रोको सिभिलतर्फको काम गरेको थियो । मेलम्चीले मुख्य कामलाई दुई वटा प्याकेजमा छुट्याएर ठेक्का लगाएकोमा दुवै ठेक्का सिनोले नै पाएको हो ।

आयोजना प्रमुख सूर्य कडेँलका अनुसार सुरुङ र हेडवक्र्सका कामका लागि फरक फरक ठेक्कामा सिनो छानिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको