सिंहदरबार भित्रै कर्मचारी मृत फेला

३ भाद्र २०७६, मंगलवार १४:३५ मा प्रकाशित

काठमाडौँ, ३ भदौ । सिंहदरबार भित्रै एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । मंगलबार राष्ट्रिय योजना आयोगका सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् ।

उनी आयोगकै अनुगमन तथा मुल्यांकन हलमा मृत फेला परेका हुन् । उनलाई बिहान सरसफाई गर्ने कर्मचारीले फेला पारेको र लगत्तै प्रहरीलाई जानकारी गराएको बताईएको छ । उनी सोमबार त्यहि रहेको वा बिहान छिट्टै आएको हो भन्ने बारे खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार