कास्मिर विवादबारे मोदी र खानसँग ट्रम्पको छलफल

३ भाद्र २०७६, मंगलवार १३:३५ मा प्रकाशित

एजेन्सी, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कास्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै संवाद गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् टेलिफोजनमाफृत दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको जानकारी गराएका छन् ।

‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु’ ट्रम्पले लेखेका छन् । कास्मिर विवाद बारे परिस्थिति केही असजिलो भएपनि वार्ता सकारात्मक भएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मु कास्मिरलाई दिइएको विशेष अधिकार खोसेपछि भारत र पाकिस्तानबीचको विवाद चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि