मंसिरमा १४ मा उप–निर्वाचन, ५० पदका लागि ४० करोड खर्च गरिँदै

३ भाद्र २०७६, मंगलवार १०:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उप–निर्वाचनमा ५५० मतदान केन्द्र कायम गर्ने भएको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ गरी ५० पदका लागि हुने उपनिर्वाचनमा ५ लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । निर्वाचनमा ६ हजार ८ सय जनशक्ति परिचालन गरिनेछ । आयोगले ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे