प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

३ भाद्र २०७६, मंगलवार १०:२८ मा प्रकाशित

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक बोलाएका हुन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आयोग गठनको काम एक हप्तामा टुंगो लगाइसक्ने बताएका थिए । त्यसै अनुसार मंगलबार सर्वदलीय बैठक बोलाएको बुझिएको छ ।

बैठक बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे