राष्ट्रिय वाणिज्य बैंकको भरतपुर शाखामा आगलागी

२ भाद्र २०७६, सोमबार ०९:०७ मा प्रकाशित

चितवन, २ भदौ । चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा आगलागी भएको छ । भरतपुरको २४ कोटिमा रहेको बैंककोे शाखामा सोमबार बिहान आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको र आधा घण्टापछि आगो नियन्त्रणमा लिईएको चितवन प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउँन बाँकि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको