काठमाडौं प्रहरी प्रमुखलाई गाली गर्ने पक्राउ

१ भाद्र २०७६, आईतवार १६:२८ मा प्रकाशित

काठमाडौँ, १ भदौ । टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गाली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम मंगलसेनका रिदम विसी भनिने शंकर विक छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ अछाम प्रहरीले पक्राउ गरि काठमाडौँ ल्याएको जानकारी दिए । विसीले आफू गायक भएको बताएका छन् । ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट …………’भन्दै उनले फेसबुकमा स्टाटस लेखेका थिए । उनको यो स्टाटस ५ सय बढीले सेयर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने