निर्वाचनपछि पदमा बस्दिन, धैर्य गर्नुस्ः प्रधानमन्त्री ओली

१ भाद्र २०७६, आईतवार १३:२६ मा प्रकाशित

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रति सरकारको बफदारितामा अनावश्यक भ्रम नफैलाउन विपक्षीलाई चेतावनी दिएका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको भन्दै अनावश्यक भ्रम नछर्न सचेत गराए ।

‘सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्रम फिजाउने प्रयास भइरहेको छ’ नेकपाका अध्यक्ष समेत रहेका प्रधानन्त्रीले भने, ‘जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ ।’

प्रधानमन्त्रीले थपे, ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ भनेको पनि सुन्छु, आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निवार्चनसम्म धैर्य गर्नुस् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी