राजौरीमा गोलाबारी, नेपाली मूलका भारतीय सैनिकको मृत्यु

३२ श्रावण २०७६, शनिबार १८:२७ मा प्रकाशित

दिल्ली, ३२ साउन । जम्मू–काश्मीरको राजौरीमा भारत र पाकिस्तानी सेनाबीच गोलाबारी भएको छ । यो घटनालाई भारतले पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

पाकिस्तानको फायरिङमा परि भारतीय सेनाका लन्स नायक ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाले पाकिस्तानको एउटा चौकी ध्वस्त पारिदिएको छ ।

मृत्यु हुने सेना नेपाली मूलका हुन । उनी देहरादुनमा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि