परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘रबीको नाम लिएको भिडियो नै शंकास्पद छ’

३२ श्रावण २०७६, शनिबार १४:३८ मा प्रकाशित

गुल्मी, ३२ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अगाडी रबि लामिछानेको नाम लिएको भिडियो शंकास्पद रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त भिडियोमा पुडासैनीले बोलका शब्दहरु एकआपसमा बाँझिएको बताएका हुन् ।

‘भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ’ मन्त्री ज्ञवालीले भने । ‘प्रहरीले रबि जीलाई सोधपुछका लागि लगेको हो’ उनले थपे, ‘कानुन भन्दामाथि रबिजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न ।’

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको