ला लिगाको पहिलो खेलमै बार्सा स्तब्ध

३२ श्रावण २०७६, शनिबार ०९:३९ मा प्रकाशित

एजेन्सी, ३२ साउन । ला लिगाको पहिलो खेलमा नै बार्सिलोनाले पराजय व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा च्याम्पियन बार्सा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भयो ।

लियोनल मेस्सी र फिलिप काउटिन्हो पबना नै मैदान उत्रिएको बार्सा बिल्बाओको घरेलु मैदानमा हार्न पुग्यो । एथ्लेटिकोका लागि ८९ औं मिनेटमा अडुरिजले गोल गरेका थिए ।

बार्सिलोनाका फरवार्ड लुइस स्वरेज चेटग्रस्त भएपछि ३७ औं मिनेटमा मैदान छाड्न विवश भए । त्यसपछि बार्सालाई दबाब बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पिएसजीका दुई सुपरस्टारबीच नयाँ विवाद शुरु भएको छ । किलियन एम्बाप्पेले नेइमारमाथि आफुलाई बल पास नदिएको आरोप लगाएका

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले

काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा

काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल

आजको प्रमुख समाचार