प्रदर्शनकारीको आक्रमणमा परि चितवनमा ५ प्रहरी घाइते, प्रहरीले अश्रुग्याँस हान्यो

३१ श्रावण २०७६, शुक्रबार १९:३८ मा प्रकाशित

चितवन, ३१ साउन । जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा प्रहार भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका छन् ।

चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार प्रहरीले १० सेल अश्रुग्यास हानेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रबी लामिछानेसहित ३ जनालाई पक्राउ गरेपछि रबीका समर्थक बिहानैदेखि चितवमा पुगेर नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको