बीपीको पुस्ता सकिएपछि कांग्रेसको पनि समय सकियोः डा. भट्टराई

३१ श्रावण २०७६, शुक्रबार १८:४३ मा प्रकाशित

कास्की, ३१ साउन । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो पार्टी हात्ती छाप चप्पल नभइ हात्ती भएको दाबी गरेका छन् । समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा उनले आफ्नो परम्परागत पार्टीकै नक्कल गर्न नआएको दाबी गरेका हुन् ।

केही समय अघिको स्मरण गर्दै भट्टराईले भने ‘मैले म्युजियममा राख्ने भन्दा कांग्रेसका साथीहरु रिसाउनु भएछ । एक समय थियो बीपीले कांग्रेसका साख जोगाएका थिए । तर, बीपीको पुस्ता सकिएपछि कांग्रेसको पनि समय सकिएको छ,’ उनले भने, ‘अब उहाँहरु सकिनु भो, आराम गरेर बसे हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले