प्रधानमन्त्रीले भने, ‘९९ डिग्रि ज्वारो आउँदा हाँगा हालेर समाचार आएछ’

३१ श्रावण २०७६, शुक्रबार १३:३७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको प्रष्टिकरण दिएका छन् । विभिन्न सञ्चारमा माध्यममा प्रधानमन्त्री अस्वस्थ भनेर समाचार आएको प्रति व्यङ्ग्य गर्दै ओलीले आफूलाई चिकित्सकले २०/२५ वर्ष केही हुदैन भनेको दाबी गरेका छन् ।

शुक्रबार झापाबाट आएको नेपका टोलीसँग भेट गर्दै प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि मात्रै बिरामी भएको बताएका छन् । ‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए’ प्रधानमन्त्रीले भने, ‘अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले, त्यसकारण म विरामी होइन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की