एनसेल लाभकर विवादको फैसला भदौ ५ मा

३१ श्रावण २०७६, शुक्रबार १३:२२ मा प्रकाशित

काठमाडौँ, ३१ साउन । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकर सम्बन्धी विवादको फैसला भदौ ५ गते हुने भएको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले फैसला लेख्ने काम बाँकी रहेकाले आगामी भदौ ५ गते निर्णय सुनाउने मिति तय गरेको हो ।

एनसेलको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएपनि फैसला भने आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस भएका विभिन्न दस्तावेज संशोधनसहित पारित गर्दै सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित

आजको प्रमुख समाचार