पूर्व–पश्चिम राजमार्ग फेरि अवरुद्ध

३१ श्रावण २०७६, शुक्रबार ११:३२ मा प्रकाशित

नवलपरासी, ३१ साउन । पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध भएको छ । अरुणखोला माथिको पक्की पुलमा ट्रक ठोक्किएर पुल भासिएपछि अवरुद्ध बनेको राजमार्ग डाइभर्सन बनाएर खुलाईएको थियो ।

तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति बगाएपछि यातायात पुनः अवरुद्ध भएको छ । बाटो खुलाउने विभिन्न विकल्पबारे छलफल भईरहेको प्रहरीले जनाएको छ । जतिसक्दो चाँडो बाटो खुलाउने प्रयार प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको