कास्मिर मुद्दामा पाकिस्तानको पक्षमा उभियो चीन

३० श्रावण २०७६, बिहीबार १६:१२ मा प्रकाशित

बेईजिङ, ३० साउन । पाकिस्तानले कास्मिर मुद्दाको सम्बन्धमा राष्टसंघको सुरक्षा परिषदमा पठाएको पत्रमा चीनले समर्थन जनाएको छ । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले न्युयोर्कस्थित सुरक्षा परिषद् मुख्यालयलाई पत्र पठाएको पत्रमा चीनले अनौपचारिक परामर्श हुनुपर्ने माग गरेको हो ।

भारतले आफ्नो संविधानको धारा ३७० हटाउँदै कस्मिरको विशेष राज्य खोसेको उल्लेख गर्दै पाकिस्तानले राष्ट्रसंघ गुहारेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्यमा चीन, फ्रान्स, रसिया, ब्रिटेन तथा अमेरिका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि