पुडासैनी आत्महत्या प्रकरणः भिडियो बाहिरिएपछि प्रहरीले भन्यो, ‘सबैलाई पक्राउ गर्छौँ

२९ श्रावण २०७६, बुधबार १८:४६ मा प्रकाशित

चितवन, २९ साउन । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने र कार्यक्रम उत्पादक दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको समेत नाम लिएका छन् ।

नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले गत साउन गते चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भिडियो सार्वजनिकसँगै सुक्षम अध्ययन गरिरहेको जनाएका छन् । ‘हामीले भिडियोबारे अनुसन्धान गरिरहेका छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका सबैलाई पक्राउ गर्छौँ’ मल्लले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको