जम्मु कास्मिर जनसंघर्ष समितिका अध्यक्ष पक्राउ

२९ श्रावण २०७६, बुधबार १५:५३ मा प्रकाशित

दिल्ली, २९ साउन । जम्मु कास्मिर जनसंघर्ष समितिका अध्यक्ष शाह फैसललाई प्रहरीले भारतको दिल्ली एयरपोर्टबाट पक्राउ गरेको छ । पूर्व आईएस अधिकारी समेत रहेका उनी विदेश हिँडेका थिए । बुधबार पक्राउ गरि कास्मिरस्थित घरमै नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी कुन देश हिँडेका थिए भन्ने बारे केही खुलाईएको छैन ।

भारत सरकारले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु कास्मिरको विशेष राज्य अधिकार खोसेपछि फैसलले भारत सरकारको निर्णय विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । उनले इदको अवसरमा १९४७ मा पाएको अधिकार खोसिएको र फेरि उक्त अधिकार नपाएसम्म कास्मिरले इद नमनाउने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव

स्पेन । स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि