भोलीदेखि लगातार ३ दिन सार्वजनिक बिदा

२९ श्रावण २०७६, बुधबार १३:३२ मा प्रकाशित

काठमाडौँ, २९ साउन । भोलिदेखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा परेको छ । साउन ३० गते बिहिबार जनै पूर्णीमा (रक्षाबन्धन) र शुक्रबार गाइजात्रा पर्व परेको छ । यी दुवै दिनमा काठमाडौँमा बिदा छ ।

त्यसपछि सनिबार नियमित साप्ताहिक बिदा हुने भएकाले लगातार ३ दिन बिदा परेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार