प्रदेश २ मा भोली सार्वजनिक बिदा

२९ श्रावण २०७६, बुधबार १२:२६ मा प्रकाशित

जनकपुर, २९ साउन । प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको शुभकामना दिएका छन् । २ नम्बर प्रदेशले यसअघि मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदमा पनि बिदा दिएको थियो ।

मुख्यमन्त्रीको सन्देशः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार