माइत हिडेकी सुत्केरीको दर्घटनामा परि मृत्यु

२४ श्रावण २०६९, बुधबार १९:२३ मा प्रकाशित

नुवाकोट, २४ साउन । नुवाकोटमा सवारी दुर्घटना हुदा डेढ महिनाको शिशुसहित माइती हिडेकी सुत्केरीको मृत्य भएको छ । काठमाडौ मनमैजुबाट नुवाकोटको गेर्खु गाविसस्थित माइती हिंडेकी २५ वर्षीया शोभा अधिकारी र उनको डेढ महिनाको शिशुको सवारी दुर्घटनमा मृत्यु भएको नुवाकोट जिल्ला प्रहरी कार्यालले जनाएको छ । प्रहरीका अनुसार नुवाकोटको मदानपुर गाविस ८ अधेरीखोलमा दुर्घटनामा परेको थियो । ट्याक्सी सडकबाट एक हजार मिटर तल खसेको थियो । छ।  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनालाई उपचारको लागि काठमाडौँ ल्याइको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर