आज राती उल्का वर्षा देखिने

२८ श्रावण २०७६, मंगलवार २२:०७ मा प्रकाशित

काठमाडौँ, २८ साउन । आज राति उल्का वर्षा देखिदै छ । ‘स्विफ्ट टटल’ नामक पुच्छ«ेताराका कारण देखिने उल्का वर्षा राति ९ बजेपछि सुरु भई वुधबार बिहान ५ बजेसम्म देख्न सकिने खगोलविदहरुले बताएका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार वुधबार बिहान २ बजेपछि धेरै मात्रामा उल्कावर्षा देखिने छ । प्रति सेकेण्ड ६० किलोमिटरसम्मको गतिमा उल्का वर्षा देखिनेछ । उल्का वर्षा नाङ्गो आँखाले नै आकाशमा देख्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको