वीरगञ्जमा पटका बम विस्फोट

२८ श्रावण २०७६, मंगलवार २२:०५ मा प्रकाशित

वीरगञ्ज, २८ साउन । वीरगञ्जमा विष्फोट भएको छ । विष्फोटमा परि एक जना घाइते भएका छन् । प्रहरीले पटका बम बिस्फोट भएको हुनसक्ने अनुमान गरेको छ ।

विष्फोटमा परि घाइते हुनेमा बारा परवानीपुर गाउँपालिका वडा नं ५ का अमरजित प्रसाद पटेल रहेको छन् । उनको दाहिने पिडुलामा चोट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार