प्राधिकरणलाई पब्लिक कम्पनी बनाउने ऐन तयार हुँदैछः मन्त्री पुन

२८ श्रावण २०७६, मंगलवार १३:४३ मा प्रकाशित

काठमाडौँ, २८ साउन । उर्जा, जलस्रोत तथा सिँचाईँमन्त्री वर्षमान पुनले नेपाल विधुत प्राधिकरण ऐन निर्माण भईरहेको बताएका छन् । उक्त ऐन पारित पश्चात प्राधिकरणको संरचना नै परिवर्तन हुने मन्त्री पुनले जानकारी दिए ।

प्राधिकरणको ऐनमा प्राधिकरणलाई पब्लिक कम्पनीको रुपमा विकास गरिने उल्लेख रहेको स्मरण गर्दै मन्त्री पुनले अबको ऐन पनि सोही अनुसार बनाउन लागिएको बताए । पब्लिक कम्पनीमा नजाउज्जेल नेपाल सरकारको पूर्ण स्वामित्व रहेका कारण सञ्चालनमा पनि सरकारकै भूमिका रहेको तर पब्लिक कम्पिनीको रूपमा गएपछि त्यही अनुसार विज्ञ तथा लगानीकर्ताले सञ्चालन गर्ने गरि ऐन बनाउन लागिएको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे